समाचार
विदेशबाट फर्केका सबैलाई क्वारेन्टाइनमै, औषधि र सुरक्षा भत्ता घरघरमै
काभ्रेपलाञ्चोक, चैत २७ : विदेशबाट हालसम्म घर फर्किएका सबैको स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन्…
-यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मी बागलुङमा
गलकोट, चैत २७ : नेपाल सरकारले बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको द्रुत परीक्षण (-यापिड टेष्ट) गर्ने निर्णय गरेको चौथो दिन मात्रै स्वास्थ्य मन्त्रालयको टोली बागलुङ आइपुगेको छ ।…
बैतडी, बझाङ र दार्चुलाका सांसदद्वारा सरकारको ध्यानाकर्षण
बैतडी, चैत २७ : कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यले बुधबार कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुुभएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,…
केन्द्रीय पशु प्रयोगशालाको उपकरण धनगढीमा
अत्तरिया, चैत २७ : केन्द्रीय पशु प्रयोगशालाको उपकरण बुधबार कैलालीको धनगढी पुगेको छ । कोरोना भाइरसको परीक्षणमा तीव्रता दिन पिसिआर नेपाली सेनाको स्काइ ट्रकमा धनगढी पुगेको हो । सुदूरपश्चिम प्रदेशमा…
महाकाली अस्पतालमा कोरोना ‘टेस्टिङ्ग बुथ’
कञ्चनपुर, चैत २६ : कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा कोरोना ‘टेस्टिङ्ग बुथ’(कोरोना भाइरस जाँच कक्ष ) बनाइएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायले भीमदत्त नगरपालिका र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अस्पतालमा…
साउदीमा चार नेपालीलाई कोरोना संक्रमण, तीन निको भए
काठमाडौँ, चैत २६ : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ…
दुर्गममा चेतना फैलाउँदै प्रहरी र स्वास्थ्यकर्मी
जाजरकोट, चैत २६ : कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको रेखदेखका साथै अग्ला-अग्ला डाँडा चहार्दै कोरोना भाइरसविरुद्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहेकी…
सेती प्रादेशिक अस्पतालमा सेवा थप्ने तयारी
अत्तरिया, चैत २६ : सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि भेन्टिलेटर र पाँच श्ययाको सघन उपचार कक्ष सेवा थप्ने तयारी शुरु गरेको छ ।…
अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान
काठमाडौँ, चैत २६ : प्रधानसेनापति पूर्णचन्द्र थापाले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने प्रशिक्षार्थीलाई सहायक सेनानी पदको दज्र्यानी चिह्न (आयुक्त पद) प्रदान गर्नुभएको…
निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने
काठमाडौँ, चैत २६ : नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर…
लोकप्रिय
दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड
साउन २०, २०८२
आज १७ साउनको लागि विदेशी मुद्राको विनिमय दर
साउन १८, २०८२
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२