समाचार
वैदेशिक रोजगार विभागको काम स्थगन
काठमाडौँ, साउन ३१ : वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य…
सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने
काठमाडौँ, साउन ३१ : बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन…
कामदारमा कोरोना सङ्क्रमणले सुुन पसल बन्द
काठमाडौँ, साउन ३१ : राजधानीको न्युुरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक…
काँग्रेस सभापतिका लागि आकाङ्क्षी बढ्दै
काठमाडौँ, साउन ३१ : नेपाली काँग्रेसको आगामी फागुनमा हुने १४औँं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् । कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही…
बाल सङ्गठनका पदाधिकारीलाई काम गर्ने बाटो खुला
काठमाडौँ, साउन ३१ : नेपाल बाल सङ्गठनका नवनियुक्त पदाधिकारीलाई काम गर्ने कानुनी बाटो खुलेको छ । नयाँ समिति गठनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बाटो…
एक लाखभन्दा चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाडौँ, साउन ३० : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई स्थगित गरिएको जनाएको…
पहिरामा परेर एकै दिन १७ जनाको मृत्यु, अन्य २८ बेपत्ता
काठमाडौँ, साउन ३० : मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२…
काठमाडौँ उपत्यकामा भेला, सभा, जुलुस सञ्चालन गर्न रोक
काठमाडौँ, साउन ३० : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएकाे भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको…
नेकपा विवाद समाधानका लागि छ सदस्यीय कार्यदल गठन
काठमाडौंँ, साउन ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको…
अङ्ग्रेजी संस्करणको नेपालकाे नक्सा स्वीकृत
काठमाडौँ, साउन ३० : नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी…






