समाचार

बागलुङमा आंशिक लकडाउन, सवारीमा जोरविजोर प्रणाली

 साउन ३२, २०७७

बागलुङ, साउन ३२ : जिल्ला व्यापीरुपमा लागु हुने गरी बागलुङमा आंशिक बन्दाबन्दी सुरु भएको छ । जिल्लामा शनिबार दुई जना जनप्रतिनिधि, एक जना खाजा पसल संचालक र एक जना क्वारेनटाइनमा…

सरुवा भएर खोटाङ आएका छ प्रहरीमा कोरोना पुष्टि

 साउन ३१, २०७७

खोटाङ, साउन ३१ : विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ जना प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही…

काठमाडौँ उपत्यकामा थपिए ९८ सङ्क्रमित

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ९८ जना सङ्क्रमित थपिएका छन् । यो पछिल्लो पाँच दिनमा सबैभन्दा कम सङ्क्रमित हो । यसअघि लगातार पाँच दिनसम्म काठमाडाैँ उपत्यकामा एक सय जनाभन्दा…

लिदी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, अझै २३ जना बेपत्ता

 साउन ३१, २०७७

चौतारा,साउन ३१ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन…

भैरहवामा भदौ ५ गतेसम्म बन्दाबन्दी

 साउन ३१, २०७७

भैरहवा, साउन ३१ : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भदौ ५ गतेसम्म बन्दाबन्दी घोषणा गरेको छ । सिद्धार्थनगर क्षेत्रभित्र कोरोना सङ्क्रमण फैलिँदै गएपछि नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म बन्दाबन्दी घोषणा गरेको हो ।…

पोखरामा ११ सहित गण्डकीमा थप १८ जनामा कोरोना सङ्क्रमण

 साउन ३१, २०७७

पोखरा, साउन ३१ : पोखरा महानगरपालिकामा शनिबार ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नं १, ५, ८, १४, १०, २७,१७ गरी सात वटा वडामा ११…

पर्सामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन ३१, २०७७

वीरगञ्ज, साउन ३१ : पर्सामा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको परीक्षण रिपोर्टअनुसार पर्साका २१ जनामा…

जिल्ला समन्वय प्रमुख र वडाध्यक्षलाई कोरोना सङ्क्रमण

 साउन ३१, २०७७

बागलुङ, साउन ३१ : बागलुङमा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वास्थ्य परीक्षणमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना र बडिगाड गाउँपालिका–६…

प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच टेलिफोन संवाद

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो टेलिफोन संवाद गर्नुभएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग…

१ सय २० श्ययाको आइसोलेसन वार्ड निर्माण

 साउन ३१, २०७७

वाग्मती, साउन ३१ : वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्ययाको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा…

लोकप्रिय