समाचार

राष्ट्रकवि माधव घिमिरेकाे निधन

 भदौ ०२, २०७७

काठमाडौँ, भदाै २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको ५:५५ बजे निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन…

पोखरामा कोरोनाबाट ८७ वर्षीय पुरुषकाे मृत्यु, कुल मृतक सात

 भदौ ०२, २०७७

पोखरा, भदौ २ : पोखराले कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्य भएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का ८७ वर्षीय पुरुषको…

सर्लाहीको हरिपुरमा स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना सङ्क्रमण

 भदौ ०२, २०७७

सर्लाही, भदौ २ : सर्लाहीको हरिपुरमा जोखिम भत्ताको माग गर्दै नगरपालिका कार्यालयमा धर्नामा बसिरहेका तीन जना स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा थ्रोट स्वाब…

कर्णालीमा ८६ वर्षकी वृद्धासहित चार कोरोनामुक्त, ६ संक्रमित थपिए

 भदौ ०२, २०७७

सुर्खेत, भदौ २ : कर्णाली प्रदेशमा ८६ वर्षिय वृद्धा महिला कोरोना संक्रमणमुुक्त हुनुु भएको छ । मंगलबार उहाँसहित चार जनालाई कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको छ । दैलेखको महाबु गाउँपालिकाबाट अनुहारको…

भारतीय तस्करको आक्रमणबाट सशस्त्र प्रहरी हवलदार घाइते

 भदौ ०२, २०७७

बारा, भदौ २ : बाराको पचरौता नगरपालिका-३, बैरिया नाकामा भारतीय तस्करहरूको आक्रमणबाट सशस्त्र प्रहरी हवलदार घाइते भएका छन् । मङ्गलबार बिहान ९ बजे भारत बिहार राज्य बिजबनी गाउँ पञ्चायतको भलुवाही टोलका…

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा समस्या

 भदौ ०२, २०७७

काठमाडौँ, भदाै २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएको छ । राष्ट्रकवि घिमिरेको छोरी डा. किरण रेग्मीले उहाँको श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर घरमै उपचार गरेको…

विषालु च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, परिवारका सवै विरामी

 भदौ ०२, २०७७

प्यूठान, भदौ २ : जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र…

कोरोना सङ्क्रमित पचास प्रतिशत बिरामी दुई हप्तामै निको

 भदौ ०२, २०७७

बागलुङ, भदौ २ : बागलुङका ५० प्रतिशत कोरोना संक्रमितले दुई हप्तामा कोरोना जितेर घर फर्केका छन् । संक्रमण पुष्टि भए पछि उपचारको लागि आईसोलेसन भर्ना भएका संक्रमित मध्ये दुई हप्तामा निको…

धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

 भदौ ०२, २०७७

काभ्रे, भदौ २ : धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ बर्षीय बृद्धको उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ…

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

 भदौ ०२, २०७७

नेपालगञ्ज, भदौ २ : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा चार पुगेको छ । बाँकेका प्रमुख जिल्ला…