समाचार
नेपाली मिडियामा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्ने : सञ्चारमन्त्री
काठमाडौँ, चैत ३० : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले बन्दाबन्दीका कारण नेपाली मिडियामा देखिएको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । अर्थ र सञ्चार मन्त्री डा.…
विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ
जेनेभा, चैत ३० : कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ । डब्लुएचओको दैनिक…
यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय
साना, चैत ३० : यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला…
छोराले गरे बुबाको हत्या
भीमदत्तनगर, चैत ३० : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार…
औषधिमा आत्मनिर्भर हुनेगरी काम गर्न स्वास्थ्यमन्त्रीको आग्रह
काठमाडौं, चैत ३० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । देउराली जनता फर्मास्युटिकल्स् प्रालिका तर्फबाट आज प्राप्त एक लाख…
आजदेखि भरि सिलिण्डर ग्यास बिक्री
काठमाडौं, चैत ३० : लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमका अनुसार सबै…
सभामुख, अध्यक्ष र कानूनमन्त्रीबीच छलफल
काठमाडौँ, चैत ३० : सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा…
विश्वध्वजासहित तीनवटै लिङ्गो उठेन
भक्तपुर, चैत ३० : बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा…
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
काठमाडौँ, चैत ३० : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा…
चार राजदूतबाट एकएक महीनाको तलब कोषमा
काठमाडौँ, चैत ३० : दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने…
लोकप्रिय
दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड
साउन २०, २०८२
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२