समाचार
आरडीटी परीक्षणमा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षणमा नेगेटिभ
पोखरा, वैशाख ३ : र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ । आरुघाटा–५ का ३१ वर्षीय युवकको बुधबार पोखरा…
सप्तरीमा आरडीटी टेष्टमा दुई जनामा कोरोना पोजेटिभ
सप्तरी, वैशाख ३ : सप्तरीमा भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सातजनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ पाईएको छ । तिलाठी कोइलाडी गाउँपालिकाका एकजना र…
हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं, वैशाख ३ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने
लहान, वैशाख ३ : सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण…
मजदुर र निजी क्षेत्रबीच समान धारणा बनाइँदै
काठमाडौँ, वैशाख ३ : कोभिड–१९ महामारीका कारण विश्वमा उत्पन्न विषय परिस्थितिबाट नेपाल पनि प्रभावित भएको वर्तमान अवस्थामा निजी क्षेत्रलाई कसरी बचाइराख्ने र त्यहाँ काम गर्ने लाखौँ श्रमिकका समस्याको हल कसरी…
नौबिसे पिप्लामोड सडकको मर्मतसम्भार शुरु
चितवन, वैशाख ३ : कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ । अधिकांश सर्वसाधारण घरमै दिन बिताइरहेका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित…
१० घरमा एकैपटक चट्याङ, एकको मृत्यु, चार गम्भीर घाइते
हेटौँडा, बैशाख ३ : मकवानपुरको विकट स्थानमा रहेको राक्सिराङ गाउँपालिका वडा नं ७ धिराङमा एकैपटक १० वटा घरमा चट्याङ लागेको छ । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।चट्याङ लागेर घटनास्थलमै…
कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ
सुर्खेत, वैशाख ३ : सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ…
चट्याङ लागेर दुईको मृत्यु
दार्चुला, वैशाख ३ : दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ…
वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौं, वैशाख ३ : सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
१७ घण्टा अगाडि
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२