समाचार
थप ८ सय ४४ मा कोरोना संक्रमण, कुल ३७ हजार ३४० पुग्याे
काठमाडौँ, भदौ १३ : गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले…
पर्सामा थप ३१ जनासहित ५० जनामा कोरोना सङ्क्रमण पुष्टि
वीरगञ्ज, भदौ १३ : पर्सामा थप ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणको राती अबेर आएको रिपाेर्टमा पर्साका थप ३१ जनामा कोरोना…
१० हजार नमूनाको निःशुल्क पिसिआर गर्दै चितवन मेडिकल कलेज
चितवन, भदौ १३ : चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध…
‘व्यापारीले खरिद–बिक्री बिल जारी गर्नुपर्छ’
काठमाडौँ, भदौ १३ : व्यापारीले खरिद–बिक्री बिल जारी नगर्दा तरकारीको मूल्यमा एकरुपता नभएको उपभोक्ता अभिकारकर्मीले बताएका छन् । काठमाडौँ महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज बिहान बल्खु तरकारी बजारको अनुगमनपछि…
काेराेना सङ्क्रमणबाट लहानका थप एक वृद्धको मृत्यु
सिरहा, भदौ १३ : कोरोनाको सङ्क्रमण पुष्टि भएका लहान नगरपालिका–१८ भदैयाका एक ८४ वर्षीय वृद्धको शुक्रबार राति उपचारकै क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मृगौलासम्बन्धी…
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु
काठमाडौँ, भदौ १३ : काठमाडौँ उपत्यकामा कोरोना सङक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय,…
कोरोना संक्रमणबाट लहानका ८४ वर्षीय वृद्धको मृत्यु
सिरहा, भदौ १३ : कोरोनाको सङ्क्रमण पुष्टि भएका लहान नगरपालिका–१८ भदैयाका एक ८४ वर्षीय वृद्धको शुक्रबार राति उपचारकै क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मृगौलासम्बन्धी…
प्रदेश ५ मा सङ्क्रमित ६ हजार
रुपन्देही, भदौ १३ : प्रदेश ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको…
प्रस्तावित राजदूत त्रयको संसदीय सुनुवाई प्रक्रिया सुरु
काठमाडौँ, भदौ १३ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय गेहेन्द्र…
पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी
दमौली, भदौ १३ : सुक्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






