समाचार
बुटवलमा थप एक सङ्क्रमित वृद्धको मृत्यु
बुटवल, भदौ १२ : रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा-४ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी…
उद्योगपति विनोद चौधरीलाई कोरोना सङ्क्रमण
काठमाडौँ,भदौ १२ : उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत आफू सङ्क्रमित हुन पुगेको उल्लेख गरी जानकारी गराउनुभएको हो । शुक्रबार मध्याह्न उहाँले…
निषेधाज्ञामा अटेरी गर्ने बढे, आजै चार हजार सवारी कारबाहीमा
काठमाडाैँ, भदौ १२ : काठमाडाैँ उपत्यकामा कोराना सङ्क्रमण बढेसँगै काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा…
मध्यपुरथिमिमा कोरोना सङ्क्रमितको मृत्यु, नागरिक अस्पताल बन्द
भक्तपुर, भदौ १२ : कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको…
सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ
चितवन, भदौ १२ : सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका…
शुक्रबार बिहानै दुईजना कोरोना संक्रमितको धरानमा मृत्यु
विराटनगर, भदौ १२ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी…
भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदै
काठमाडौँ, भदौ १२ : जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु…
हवाई नीतिको मस्यौदा सार्वजनिक, निजी विमान राख्न पाइने
काठमाडौँ, भदौ १२ : व्यक्तिगत प्रयोगका लागि समेत विमान दर्ता गरेर उडान गर्न पाउने गरी सरकारले नयाँ प्रस्ताव गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुझावका लागि सार्वजनिक…
धरानमा उपचाररत सिराहाका काेराेना संक्रमित पुरुषको मृत्यु
विराटनगर, भदाै ११ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिराहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बीपीमा भर्नापछि कोरोना सङ्क्रमण पुष्टि भएका उहाँको बिहीबार साँझ…
‘उद्धारका लागि उडान थपियोस्’
काठमाडौँ, भदौ १२ : खाडी तथा विभिन्न देशका नेपाली राजदूतले कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगारी गुमेका तथा अन्य श्रमिकलाई स्वदेश फिर्ता पठाउन प्रस्तावित हवाई उडान थपको प्रस्ताव गरेका छन् । सरकारले…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
१७ घण्टा अगाडि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२






