समाचार

कोरोना संक्रमित महिलाले जन्माइन् छोरी, दुवैकाे स्वास्थ्य सामान्य

 भदौ १७, २०७७

काभ्रे, भदौ १७ : कोरोना सङ्क्रमित एक महिलाले बच्चा जन्माउनुभएकाे छ । पनौती नगरपालिका वडा नं. ४ की ३४ वर्षीय महिलाले धुलिखेल अस्पतालमा छोरी जन्माउनुभएकाे हाे । धुलिखेल अस्पतालका प्रवक्ता प्रा.डा.…

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न ७२ करोड अनुदान

 भदौ १७, २०७७

सर्लाही, भदौ १७ : सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं…

निषेधाज्ञा अटेर गर्ने ६ व्यवसायीलाई एक महिना कैद, एक सय जरीवाना

 भदौ १७, २०७७

पर्सा भदौँ १७ : जिल्ला प्रशासन कार्यालय पर्साले सक्रंमण रोग नियन्त्रण ऐन अन्तरगत सक्रंमण फैलाउन खाजेको आरोपमा मङ्लबार बीरगन्जका छ जना ब्यवसायीहरुलाई एक महिना कैद र जनही। एकसय रुपियाका दरले…

६८ फर्मको जरिवाना ४० लाख

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालिस लाख राजश्व संकलन गरेको छ । ्विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका…

चितवन कारागारमा उच्च सतर्कता

 भदौ १७, २०७७

चितवन, भदौ १७ : कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो । जिल्लामा…

मस्र्याङ्दीमा खस्यो मिनी ट्रक

 भदौ १७, २०७७

दमौली, भदौ १७ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी कार्य जारी छ । सशस्त्र प्रहरी टोलीको नदीमा खसेको मिनी…

चितवनको रक्तसञ्चार केन्द्र ‘सिल

 भदौ १७, २०७७

चितवन, भदौ १७ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको…

निषेधाज्ञाबारे निर्णय गर्न गृहको निर्देशन कुर्दै प्रजिअ, साँझ बैठक बस्दै

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा जारी निषेधाज्ञा आज राती १२ बजेबाट सकिदै छ । अबको निषेधाज्ञा कस्तो हुने बारे तीन जिल्लाका प्रमुख जिल्ला…

नयाँ नोट सीमित मात्रामा वितरण गर्ने तयारी

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : ‘कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ,’ अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका…

तस्करी गरी लैजाँदै गरेको काठसहित दुई पक्राउ

 भदौ १७, २०७७

सप्तरी, भदौ १७ : जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम…