समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो, केही सेवा सञ्चालनमा सहजीकरण

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, भक्तपुर र ललितपुर० का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले…

संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

 भदौ १७, २०७७

चितवन, भदौ १७ : जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन्…

दुई अध्यक्षको बैठक बालुवाटारमा, सचिवालय बैठकबारे छलफल हुने

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विहिबार विहान ११ बजे बस्दैछ । त्यसको तयारी छलफलका लागि दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भएको छ । सचिवालय…

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिने शिक्षामन्त्रीको प्रतिबद्धता

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का कारणले…

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप, औपचारिक निर्णय आउन बाँकी

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको भए पनि औपचारिक रुपमा केही…

पर्सामा सात दिनमा ३६९ संक्रमणमुक्त

 भदौ १७, २०७७

वीरगञ्ज, भदौ १७ : पर्सा जिल्लामा पछिल्लो केही दिन यता फेलापर्ने नयाँ संक्रमित संख्या घट्दोक्रममा रहेको देखिन्छ भने कोरोनामुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । भाद्र १६ गते…

काठमाडौँ उपत्यकामा कोरोनाका ३८८ सङ्क्रमित थपिए

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ३८८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणबाट काठमाडौं उपत्यकाको तीन जिल्लामा ३८८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले…

११२० मा कोरोना संक्रमण, कुल ४१ हजार ६४९ पुग्यो

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : नेपालमा एक हजार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३२० महिला सहित ११२०  जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस…

धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

 भदौ १७, २०७७

बलेवा, भदौ १७ : धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को…

दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

 भदौ १७, २०७७

नारायणपुर, भदौ १७ :  दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ । राप्ती गाउँपालिका…