समाचार
आर्थिक लेनदेनका कारण छुराले घाँटी रेटी साथिको हत्या
बिर्तामोड, भदौ २० : चार दिनअघि शिवसताक्षी ११ का २८ वर्षीय गोमानसिंह मगरको हत्या आफ्नै साथीले आर्थिक कारोबारका कारण गरेको प्रहरीले सार्बजनिक गरेको छ । मगरको हत्यामा उनकै साथी शिवसताक्षी ८…
कास्कीमा निषेधाज्ञा एक हप्ता थप
गण्डकी, भदौ २० : कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट…
बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु
रुपन्देही, भदौ २० : बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का एक महिला र बुटवल–११ का एक पुरुष…
रातो मत्स्येन्द्रनाथको क्षमापूजा
ललितपुर, भदौ २० : समयमा नै सबै विधि पूरा नभएका कारण कमीकमजोरी सुुधार्न रातो मत्स्येन्द्रनाथको शुक्रबार क्षमापूजा गरिएको छ । ललितपुर महानगरमा लगाइएको निषेधाज्ञाबीच बिहान ११ः३० बजेबाट पुजारीहरूले रातो मत्स्येन्द्रनाथको क्षमापूजा…
वैकल्पिक विधि नै मूलधारको सिकाइ
काठमाडौँ, भदौ २० : सरकारले कोरोना भाइरसले प्रभावित अहिलेको अवस्थामा वैकल्पिक विधिलाई नै बालबालिकाको सिकाइको मूलधार मान्दै विद्यार्थीको पढ्न पाउने अधिकारको सुरक्षित गर्नुका साथै शैक्षिक सत्रको सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ…
मानव बेचबिखनविरुद्धको दिवस : महामारीमा समेत रोकिएन बेचबिखन
काठमाडौँ, भदौ २० : शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४औं राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको…
प्रधानमन्त्रीले मन्त्रीहरुलाई भन्नुभयो- हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस्
काठमाडौँ, भदौ २० : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले भन्नुभयो, “हल्लाको…
बन्दाबन्दी र निषेधाज्ञाको प्रभाव : मनोसामाजिक रूपमा कमजोर बन्दै
हेटौँडा, भदौ २० : विश्वव्यापी महामारीका रूपमा लिइएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दो छ । कोरोनाको बढ्दो सङ्क्रमण रोक्न भन्दै आर्थिक एवं मानवीय गतिविधि ठप्प गरिँदा मनोवैज्ञानिक, आर्थिक र सामाजिक…
केही श्रम गन्तव्य देशबाट आउन थाल्यो नेपाली श्रमिकको माग
काठमाडौँ, भदौ २० : कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम…
कोरोना भाइरस संक्रमित र मृतकको विवरण सार्वजनिक नगर्नू : सर्वोच्च
काठमाडौँ, भदौ २० : सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






