समाचार
जाजरकोट र पश्चिम रुकुममा २६ किलो अफिमसहित पाँच पक्राउ
काठमाडौँ, भदौ २१ : जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९६० रुपियाँसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…
गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि
गोरखा, भदौं २१ : उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गोरखा दिएको जानकारी अनुसार शनिबार दिउँसो ४ः३० बजे निधन भएकी ७५…
लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण
सिन्धुपाल्चोक, भदौ २१ : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गर्नुभएको छ । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री…
लकडाउन तथा निषेधाज्ञाबीच जारी छ पूर्वपश्चिम रेलमार्गको काम
सर्लाही, भदौ २१ : लकडाउन तथा निषेधाज्ञाको समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन…
कोरोनाबाट विदेशमा थप पाँच नेपालीको मृत्यु, कुल संख्या २ सय पुग्यो
लन्डन, भदौ २१ : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु…
प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने
काठमाडौँ, भदौ २१ : बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट…
काँग्रेसमा आरोप–प्रत्यारोप, फागुनमै महाधिवेशन गर्न कठिन
काठमाडौँ, भदौ २१ : नेपाली काँग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औँ महाधिवेशनलाई एकीकृत भएर सम्पन्न गराउनेभन्दा क्रियाशील सदस्यता लगायतका विषयमा आपसी आरोप–प्रत्यारोप गरेर महाधिवेशन सार्ने खेल सुरु भएको छ…
पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबैकाे रिपोर्ट नेगेटिभ
पर्वत, भदौ २१ : छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा…
रोजगारी, जीविकोपार्जन र गरिबी निवारण गर्न हरेक स्थानीय तहमा औद्योगिक ग्राम
काठमाडौँ, भदौ २० : स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति लिएको छ । औद्योगिक नीति,…
उद्यमशील युवालाई सहुलियत कर्जा दिने कार्य अन्तिम चरणमा
काठमाडौँ, भदौ २१ : उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






