समाचार
आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…
गलकोट, भदौ २३ : जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ…
कोरोना सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न ‘अपरेसन सेन्टर’
काठमाडौँ, भदौ २३ : काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको…
सबैको रिचार्ज र ब्यालेन्स बुझ्न अब एउटै नम्बर
काठमाडौँ, भदौ २३ : सेवा प्रदायक अनुसारका फरकफरक सर्ट कोडबाट हैरान प्रयोगकर्तालाई केही सजिलो हुने भएको छ । अबदेखि तपार्ईं जुनसुकै सेवा प्रदायकको मोबाइल सेवा प्रयोग गरे पनि एउटै कोड प्रयोग…
शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
बैतडी, भदौ २३ : बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार…
विद्युतीय सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्छ : प्रधानमन्त्री
काठमाडौँ, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ । सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक…
साक्षर नेपाल घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ
काठमाडौँ, भदौ २३ : नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर…
सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी
काठमाडौँ, भदौ २३ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनाँै स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा…
खेल मिलेमतो राज्यविरुद्ध कसुर नहुने
काठमाडौँ, भदौ २३ : सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य…
स्थानीय तहको एपबाट रकम भुक्तानी गर्न मिल्ने
काठमाडौँ, भदौ २२ : सरकारले स्थानीय तहबाट प्रदान गरिने सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको स्थानीय तहको मोबाइल ‘एप’ प्रयोगमा ल्याएको छ । ‘एन्ड्रोइड’ प्रयोगकर्ताले ‘गुगल प्लेस्टोर’ र ‘आइओएस’…
अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भतिजा निर्मलले गरेको स्वीकारे
काठमाडौँ, भदौ २२ : ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाले निर्मलले आफै…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






