समाचार

भरुवा बन्दुकसहित दुई जना ज्येष्ठ नागरिक पक्राउ

 भदौ २९, २०७७

स्याङ्जा, भदौ २९ :बन्दुकसहित प्रहरीले दुई ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले चार…

बञ्चरो प्रहार गरी छोराद्वारा आमाको हत्या

 भदौ २९, २०७७

दमक, भदौ २९ : झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी…

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजालमाथि श्रीमती दिलमायाको विसं…

धरान, जनकपुर, चितवन र बुटवलमा गरी पाँचजना संक्रमितको मृत्यु

 भदौ २९, २०७७

धरान, भदौ २९ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको…

बेरोजगारलाई उद्यम गर्न तीन लाख

 भदौ २९, २०७७

भक्तपुर, भदौ २९ : चाँगुनारायण नगरपालिकाले बेरोजगार युवालाई उद्यम गर्न बिना ब्याज तीन लाख रुपियाँ प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोजगारी गुमाएका, विदेशबाट फर्किएका नगर भित्रका…

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

 भदौ २९, २०७७

सिन्धुपाल्चोक, भदौ २९ : हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २:३०मा सुत्केरी भएकी महिलाको…

सरकारले बाल अधिकारको कामलाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको…

नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता…

पहिरोले बस्ती बगाउँदा एक बेपत्ता, पाँच घरमा क्षति

 भदौ २९, २०७७

बागलुङ, भदौ २९ : बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटमा पहिरोले बस्ती बगाउँदा एक पुरुष बेपत्ता हुनुभएको छ । पाँच घर पूर्ण रुपमा क्षति भएका छन् । अविरल वर्षाको कारण सोमबार विहान…

चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

 भदौ २९, २०७७

चितवन, भदौ २९ : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी…