समाचार
कर्णालीमा एकैदिन एक सय दश जनाले कोरोना जिते
सुर्खेत, भदौ २८ : कोरोना भाइरसको उपचारपछि आइतबार एकै दिन एक सय दश जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीका विभिन्न आइसोलेशनबाट उपचारपछि उनीहरु घर फर्किएका हुन् । यो…
बाघको हड्डीसहित एक पक्राउ
वालिङ, भदौ २८ : बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी…
सिन्धुपाल्चोक घुम्थाङमा पहिरोमा परी मृत्यु भएका ९ जनाको सनाखत
सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो ।…
सिन्धुपाल्चोकमा यो वर्ष १८ ठूला पहिरो, आजको सुरक्षित सोचेको स्थानमा
काठमाडौं, भदौ २८ : यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए । पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो ।…
अन्तरसंघर्षबाटै नेकपामा एकता सुदृढ, महाधिवेशनबाट सबै टुङ्गो लाग्ने
काठमाडौं, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको अन्तरसंघर्षबाटै पार्टी सुदृढ एकताको नयाँ सन्देश दिन सफल भएको छ । शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले दुई अध्यक्षद्वारा पेश गरिएको…
नेकपा अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
काठमाडौँ, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।…
सिन्धुपाल्चोक पहिरो अपडेट: पहिरोमा पुरिएर मृत्यु भएका सातको सनाखत
सिन्धुपाल्चोक, भदौ २८ : बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा बेपत्ता भई मृत्यु हुनेहरुको सनाखत भएको छ । पहिरोमा परेर बाह्रविसे नगरपालिका ७ की बृद्धा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल…
कालीकोटमा कोभिड विशेष अस्पताल सञ्चालन
कालीकोट, भदौ २८ : यहाँ कोभिड–१९विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अस्पतालको शुभारम्भ गर्दै अन्य प्रदेशमा भन्दा कम कर्णालीमा कोरोना सङ्क्रमित रहेका बताउनुभएको छ…
घुम्थाङ पहिरोमा पुरिएका पाँचको शव निकालियो, ३१ बेपत्ता
सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय…
काभ्रेपलाञ्चोकका ५२ प्रतिशत संक्रमणमुक्त
काभ्रेपलाञ्चोक, भदौ २८ : काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन्…






