समाचार
भरतपुरको पुल्चोक–गोन्द्राङ सडक ६ लेनको बन्ने
भरतपुर, भदौ २८ : चितवनको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम अघि बढेको छ । सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार…
लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ
सुरुङ्गा, भदौ २८ : प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने…
आइसोलेसनमा बसेकी ८५ वर्षीया वृद्धाको मृत्यु
चितवन, भदौ २८ : जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका…
सिन्धुपाल्चोक पहिरो : पाँचको जीवितै उद्धार, तीनको शव फेला, २७ अझै बेपत्ता
सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्ता मध्य पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अबस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल…
बिनामारे पहिरा : बेपत्ता वृद्धाको शव फेला
बलेवा, भदौ २८ : अविरल वर्षासँगै आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरामा परी वडा नं…
लामो समयदेखिको नेकपा विवाद अन्त्य
काठमाडौंँ, भदौ २८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी…
कोरोनाले गर्भवतीलाई थप पीडा
काठमाडौँ, भदौ २८ : कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो…
पाँच कम्पनीको स्यानिटाइजरमा रोक
काठमाडौँ, भदौ २८ : पाँच कम्पनीले उत्पादन गरेका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाएको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंँका…
पहिरोले तीन घर पुर्यो, एकको मृत्यु
बलेवा, भदौ २८ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु…
विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु
काठमाडौँ, भदौ २८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन…






