समाचार

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

 असोज ०५, २०७७

रुपन्देही, असोज ५  : बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान…

चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल…

हिम चितुवा आङरिता शेर्पाको निधन

 असोज ०५, २०७७

सोलुखुम्बु, असोज ५ : विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन…

पोखरामा हवाई उडानको पहिलो दिन ७५ प्रतिशत यात्रु

 असोज ०५, २०७७

पोखरा, असोज ५ : कोरोना भाइरस कोभिड– १९ का कारण छ महिनादेखि ठप्प आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले बन्दाबन्दी अगाडि हुँदै आइरहेको उडान सङ्ख्याको २५ प्रतिशत…

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

 असोज ०५, २०७७

बागलुङ, असोज ५ : गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने…

उड्नेहरूका लागि आकाश खुलेपछि

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । हवाइ उडान खुला गरेसँगै त्रिभुवन अन्तराष्ट्रय विमानस्थलकाे आन्तरिक टर्मिनलमा चहल पहल…

माछा पोखरीमा डुबेर आमा र दुई छोरी सहित तीनकाे मृत्यु

 असोज ०५, २०७७

विराटनगर, असोज ५ : मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा माछा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय…

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न

 असोज ०५, २०७७

काठमाडौं, असोज ५ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य…

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

 असोज ०५, २०७७

सर्लाही, असोज ५ : महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली…

आजदेखि नियमित आन्तरिक उडान तयारी

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : ६ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि हुने…