समाचार
बाघको छाला र सालकको खपेटासहित एक पक्राउ
कास्की, असोज ७ : प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार…
कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल
सुरुङ्गा, असोज ७ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा…
बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने
काठमाडौँ, असोज ७ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही…
रसुवामा कोरोना सङ्क्रमित शून्य
रसुवा,असोज ७ : जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् । हालसम्म पिसिआर…
पशुपति मन्दिर खुुला गर्न माग
काठमाडौँ, असोज ७ : पशुपति क्षेत्र विकास कोषले सामाजिक दूूरी कायम गर्दै भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गर्न सरकारसमक्ष स्वीकृति माग गरेको छ । निषेधाज्ञा फुकुवा भएपछि धेरै भक्तजन पशुपति…
दोस्रो टर्मिनलको तयारी
भैरहवा, असोज ७ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको तयारी अघि बढाएको हो । विमानस्थल आयोजना…
निरन्तर वर्षाका कारण बेनी जोड्ने सबै सडक बन्द
बेनी, असोज ७ :म्याग्दीको सदरमुकाम बेनी जोड्ने लामो तथा छोटो सबै सडक यातायात बन्द भएको छ । मंगलबार साँझ देखिको अविरल वर्षाका कारण आएको पहिरोले सबै जसो सडक बन्द हुँदा…
सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण
डडेल्धुरा, असोज ७ : सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले…
पुराना राजनीतिकर्मी आचार्यको निधन
काठमाडौँ, असोज ७ : पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको…
घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा
ताप्लेजुङ, असोज ७ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१८ घण्टा अगाडि






