समाचार

रेलसेट आएपछि सर्वसाधारण उत्साहित

 असोज ०७, २०७७

महोत्तरी, असोज ७ : “अई बेर विवाहपञ्चमीतक रेल चल्वे करत” (यसपालि त विवाहपञ्चमीसम्म रेल चल्छ) भङ्गाहा नगरपालिका–३ कटैया बस्तीकी रामराजी यादवले पूरै विश्वासका साथ भन्नुभयो, “मेला देख कुर्था सऽ जनकपुर…

छठलगत्तै सबै परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिभुवन विद्यालय

 असोज ०७, २०७७

काठमाडौँ, असोज ७ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको…

मुलुकमा पहिलो पटक बन्यो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र

 असोज ०७, २०७७

ललितपुर, असोज ७ : मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले बजारमा पाइने थरिथरिका पिपिईलगायत…

सौराहामा चल्न थाले पर्यटक बस

 असोज ०७, २०७७

भरतपुर, असोज ७ : चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको…

गजुरीमा पहिरो जाँदा दुई कन्टेनर पुरिए

 असोज ०७, २०७७

धादिङ, असोज ७ : पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ…

हुम्ला सदरमुकाम सिमीकोटमा यस वर्ष पनि सडक पुग्न कठिन

 असोज ०७, २०७७

सञ्चिता घिमिरे काठमाडौँ, असोज ७ देशभरका ७७ जिल्लामध्ये सडक सञ्जालसँग जोडिन बाँकी रहेको एक मात्रै जिल्ला हुम्ला सदरमुकाम सिमीकोटमा चालु आर्थिक वर्षमा पनि सडक पुग्न कठिन देखिएको छ । हुम्लाको…

बाँकेमा एकै दिन ७३ जनाले कोरोनालाई जितेर घर फर्किए

 असोज ०७, २०७७

नेपालगञ्ज, असोज ७ : बाँकेमा हाल आएर संक्रमित हुनेहरु भन्दा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेहरुको संख्या बढ्दै गएको छ । जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुबाट बुधबार मात्रै ७३ जना संक्रमणमुक्त भएर…

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

 असोज ०७, २०७७

काठमाडौैं, असोज ७ : बुधबार सुनको मूल्य प्रतितोला एक हजार २०० रुपियाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपियाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपियाँमा कारोबार…

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

 असोज ०७, २०७७

कञ्चनपुर, असोज ७ : मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा…

बाँकेमा वडाध्यक्षसहित थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु

 असोज ०७, २०७७

नेपालगञ्ज, असोज ७ : कोरोना संक्रमणबाट गम्भीर भएर अस्पतालमा उपचार गराइरहनु भएका बर्दियाका एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबाका ६४ वर्षिय पुरुषको नेपालगञ्ज…