समाचार
कोभिड अस्पतालमा संक्रमितबाट शिशु जन्म
धरान, असोज १६ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो…
प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
काठमाडौँ, असोज १६ : राष्ट्रिय युवा सङ्घले प्रदेश कमिटीबाहेक सबै एकता प्रक्रिया टुङ्गो लगाएको छ । बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको सङ्घका संयोजक…
रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाको पुनःनिर्माण सम्पन्न
ललितपुर, असोज १६ : ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणअन्र्तगत पहिलो तला निर्माणको सम्पन्न भएको छ । विसं २०७२ को महाभूकम्पमा क्षति भएको सो मन्दिर पुनःनिर्माण गर्न गत असार १५…
संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन् : यादव
लहान, असोज १६ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे…
अवरुद्ध सडक दशैँ पहिले खुलाउने तयारी
काठमाडौँ, असोज १६ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडादशैँ पहिले खुलाउने तयारी गरेको छ । खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ ।…
रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु
बुटवल, भदौ १६ : रुपन्देही र बाँकेमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका युवा बेपत्ता भई खोजी गर्दा मृत फेला परेका हुन् भने…
डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन सञ्चालनका लागि गन्यापधुराले दियो १० लाख
डडेल्धुरा, असोज १६ : डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन सञ्चालनका लागि गन्यापधुरा गाउँपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ । अस्पतालमा पिसिआर मेसिन जडानका लागि जनस्तरबाट चन्दा संकलन गरिएको थियो ।…
काठमाडौं उपत्यकामा एक हजार ६३८ मा सङ्क्रमण पुष्टि
काठमाडौं, असोज १४ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी…
नेपालमा अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन २७ सय २२ जनामा संक्रमण
काठमाडौं, असोज १७ : पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । देशका विभिन्न प्रयोगशालामा १४…
गौतमको मुद्दा फेरि हेर्दाहेर्दैमा, बुधबार पुनः सुनुवाई हुने
काठमाडौं, असोज १६ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकेको छ । प्रधानन्यायाधीश…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






