समाचार
प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने सरकारको निर्णय
बुटवल,असोज १६ : लामोसमयदेखि अन्यौलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई केन्द्रमा राखेर बनाउन तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिसदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश…
बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन
म्याग्दी, असोज १६ : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको…
आधा किलो सुनसहित युवक पक्राउ
कपिलवस्तु, असोज १६ : कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको…
लैङ्गिक समानता न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग हो : राष्ट्रपति भण्डारी
काठमाडौँ, असोज १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता जीवन र जगत्को निरन्तरताका लागि अपरिहार्य र महत्वपूर्ण तथा न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग भएको बताउनुभएको छ । संयुक्त…
गौतमको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरू
काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा भएको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई संवैधानिक इजलासमा शुरू भएको छ । सर्वोच्च अदालतका प्रवक्ता…
नेकपाका अध्यक्षद्वयको बैठक सम्पन्न, सचिवालय बैठक शनिबार ४ बजे
काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुक्रबार विहान छलफल भएको छ । पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा विहान बैठक भएको…
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
रुपन्देही, असोज १६ : कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः ५०…
एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाडौँ, असोज १६ : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी…
कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश
काठमाडौँ, असोज १६ : सर्वोच्च अदालतले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक प्रचलनमा ल्याउन कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ…
नेपालीका लागि खुल्यो इजरायली श्रम बजार
काठमाडौँ, असोज १६ : नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






