समाचार

सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै हुने व्यवस्था गरेको छ । कोषले सूचनामार्फत राष्ट्रिय वाणिज्य बैङ्कमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानी अनलाइनबाट सोझै लाभग्राहीको…

मादी नदीमा ताल : डिपिआर बनाउन सम्झौता

 असोज १६, २०७७

दमौली, असोज १६ : तनहुँको व्यास नगरपालिका–३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न…

भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ : सभामुख

 असोज १६, २०७७

सिन्धुपाल्चोक, असोज १६ : सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताउनुभएको छ । बिहीबार सदरमुकाम चौतारामा…

कोटेश्वरका व्यापारी हत्याकाण्डको मुद्दामा पुनः सुनुवाइ हुने

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको…

वनसम्बन्धी उच्चस्तरीय छानबीन समितिको प्रतिवेदन कार्यान्वयन माग

 असोज १५, २०७७

काठमाडौं, असोज १५ : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले वन सम्बन्धि उच्चस्तरीय छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ । महासङ्घद्वारा आज जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गठित उक्त छानबीन…

अकूत सम्पत्ति कमाएको अभियोगमा सिडिइ शर्माविरुद्ध मुद्दा

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न आयोजना तथा…

आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना पुष्टि

 असोज १५, २०७७

काठमाडौं, असोज १५ : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीबार पोजेटिभ रिपोट आएको उहाँले जानकारी…

विमानस्थल निर्माणमा सङ्घ र प्रदेश सरकारबीच साझेदारी

 असोज १५, २०७७

काठमाडौं, असोज १५ : विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारबीच पहिलो पटक साझेदारी भएको छ । केन्द्र सरकार र प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत सुर्खेत…

सुर्खेतमा कोरोनाबाट चिकित्सकको मृत्यु

 असोज १५, २०७७

कर्णाली, असोज १५ : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली…

अग्रिम महसुल तिर्नुस, छुट लिनुस् : प्राधिकरण

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट…