समाचार
सातै प्रदेशमा प्रतिष्ठान प्रकाशन
काठमाडौँ, असोज ११ : नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ…
एनआरएनएको कोभिड–१९ तथ्याङ्क : २१ को निधन
काठमाडौँ, असोज ११ : विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४,…
कोरोनाबाट बाँकेमा मेडिकल कलेजका एक कर्मचारीको मृत्यु
नेपालगञ्ज, असोज ११ : बाँकेमा उपचारकै क्रममा रहेका थप एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबार बिहान उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा…
सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य हुँदैन : महासङ्घ
काठमाडौँ, असोज ११ : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न संसदीय उपसमितिले गरेको सिफारिसको स्वागत गरेको छ । महासङ्घले शनिबार एक विज्ञप्ति जारी गरी…
बलात्कारीलाई हदैसम्मको कारवाही गर्न कांग्रेस नेत्री सङ्ग्रौलाको माग
काठमाडौँ, असोज ११ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ । आज…
आज १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं, असोज ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजेका लागि मन्त्रि परिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले बोलाउनुभएको बैठक नियमित भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी…
एसिड आक्रमण विरुद्ध अध्यादेशको स्वागत
काठमाडौँ, असोज ११ : एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ । एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले…
एसियाली राजमार्गसँग जोडियो नेपाल, आवतजावत तथा व्यापार गर्न सहज
काठमाडौँ, असोज ११ : एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो । नेपाल र…
‘बद्मास ठेकेदारले बाटो बनाउँदैन्, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा’
पाँचथर, असोज ११ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताउनुभएको छ । सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै…
घरफिर्ती, पुनःएकीकरण र रोजगारमा सहजीकरण गर्न आग्रह
काठमाडौं, असोज १० : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मुख्य शत्रका रुपमा आज ‘आप्रवासी नेपाली कामदारः स्वदेश फिर्ता, पुनःएकीकरण र रोजगार’का विषयमा…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






