समाचार
प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना सङ्क्रमण
सप्तरी, असोज २६ : सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुहुँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर…
बुटबलमा थप एक कोरोना संक्रमितको मृत्यु
बुटवल, असोज २६ : बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह–१० का ७९ वर्षीय पुरुषको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका फोकल…
चीन र भारतीय सीमा क्षेत्रमा थपिए ५० बीओपी
काठमाडौं, असोज २६ : सरकारले सामरिक सुरक्षा र व्यापारिक महत्त्वका दृष्टिले संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै लगेको छ । दार्चुलाको छाङरुदेखि नवलपरासीको सुस्ता हुँदै ताप्लेजुङको ओलाङचुङगोलासम्म २०७७ वैशाखयता मात्रै…
कोरोना संक्रमित बिरामीको उपचार गर्न हवाई उद्धारसम्बन्धी निर्देशिका जारी
काठमाडौँ, असोज २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि हवाई उद्धार गर्ने भएको छ । त्यसका लागि एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड–२०७७ जारी…
तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ
बागलुङ, असोज २६ : प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विभिन्न…
कोरोना संक्रमित महिलाको मृत्यु
चितवन, असोज २६ : भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उनीको उपचारका…
छांगरुमा सशस्त्र प्रहरीको भवन निर्माण शुरु
दार्चुला, असोज २५ : व्यासको छांगरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण कार्य शुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले यही असोज ९ गते भवनको शिलन्यास गरेसँगै निर्माण व्यवसायीले भवन निर्माणको…
पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असोज २६ : गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । २४ घण्टाको अवधिमा…
डा. भट्टराईलाई बूढीगण्डकी आयोजनाबारे बोलेको कुराको प्रमाण पेश गर्न कांग्रेसकाे चुनौती
काठमाडौँ, असोज २५ : नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेको भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग…
छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला
सर्लाही, असोज २५ : आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






