समाचार
शिक्षामन्त्री पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ, असोज २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । शनिबार पीसीआर परीक्षण गर्दा आज कोभिड पोजिटिभ देखिएको शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव सुनिल खड्काले दिनुभएको…
पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय १६ जना संक्रमित
काठमाडौं, असोज २५ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ४११ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ४११…
२४ घन्टामा २ हजार ७१ कोरोना संक्रमित थपिए, एक हजार ५५२ डिस्चार्ज
काठमाडौं, असोज २५ : गत २४ घण्टामा उपत्यकामा एक हजार ४१६ सहित दुई हजार ७१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा…
कोरोना सङ्क्रमितको मृत्यु
सुदूरपश्चिम, असोज २५ : कोरोना सङ्क्रणबाट सेती सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत् एक पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुष रहेका अस्पतालका सूचना…
चिकित्सक संघद्वारा आन्दोलनको कार्यक्रम फिर्ता
काठमाडौँ, असोज २५ : नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गएराती आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता…
टिपरमा मोटरसाइकल ठोक्किँदा मृत्यु
भक्तपुर, असोज २५ : अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको…
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
काठमाडौँ, असोज २५ : नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको…
राप्रपाको केन्द्रीय समिति विस्तार
काठमाडौँ, असोज २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा…
सभावति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ, असोज २५ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्रा ई सरोज देवकोटाको…
कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु
चितवन, २५ असोज : भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो ।…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






