समाचार
हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै
ताप्लेजुङ, कात्तिक ३ ःताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार…
खाँदबारीका कृषकलाई आधुनिक हलो वितरण
खाँदबारी कात्तिक ३ःसङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो मिनीटिलर वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको छ ।…
गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु
गण्डकी, कात्तिक ३ : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा…
विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण
काठमाडौँ, कात्तिक ३ : विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई…
अमेरिकामा सन् १९५३ यता पहिलोपटक महिलालाई मृत्युदण्ड दिइने
न्युयोर्क, कात्तिक ३ : संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती…
प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री
काठमाडौं, कात्तिक २ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि…
सङ्घीयतामा जनताको जीवनस्तर उच्च हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं, कात्तिक २ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सङ्घीय संविधान कार्यान्वयन गर्नका लागि विकास दर निकै उच्च हुनुपर्ने बताउनुभएको छ । मानव अधिकार पत्रकार सङ्घ ९हुर्जा० द्वारा आयोजित ‘नेपालको सङ्घीय संविधान…
तातोपानी नाका यसै साताबाट सुचारु हुँदै
चौतारा, कात्तिक २ : तातोपानी नाकाबाट एक साताभित्र सामाग्री आयातमा सहजीकरण भैरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । शनिबार तातोपानी भन्सार र बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको अवलोकन गर्नुहुँदै मन्त्री ज्ञवालीले नेपालीको…
रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने
काठमाडौँ, कात्तिक २ : पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।…
काठमाडौं उपत्यकामा एक हजार ६९८ मा कोरोना संक्रमण
काठमाडौं, कात्तिक २ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार ६९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






