समाचार
नेपाल प्रवेश गरे किरियापुत्री
बैतडी, वैशाख १० : लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुबा बितेका चार दिनपछि आज बेलुका नेपाल प्रवेश गर्नुभएकोे छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी,…
पूर्वसचिव उपाध्याय पक्राउ, प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा
काठमाडौं, वैशाख १० : पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार साँझ उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेको हो । फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी…
पार्टी फुटाउन आफ्नो सांसद अपहरण गरिएको समाजवादीको आरोप
काठमाडौं, वैशाख १० : समाजवादी पार्टीले आफ्नो सांसद अपहरणमा परेको दावी गरेको छ । पूर्व राज्यमन्त्री एवं समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र यादवलाई पार्टी फुटाउने प्रयोजनका लागि सरकारले अपहरण गराएको…
कुवेतमा थप ५ नेपाली कोरोना संक्रमित
काठमाडौं, वैशाख १० : कुवेतमा कोरोना भाइरसबाट थप ५ नेपाली कामदार संक्रमित भएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ । कुवेतका स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक…
काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा
काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय…
विष सेवनबाट दुईको मृत्यु, एक गम्भीर
रौतहट, वैशाख १० : विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका…
अछामका एक जनामा एन्टिबडी पोजेटिभ
अछाम, वैशाख १० : कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा आरडिटी परीक्षणका क्रममा अछाममा एकजनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा स्वास्थ्य कार्यालयको आरडिटी परीक्षणका क्रममा एक जना…
तिब्बतबाट भित्रियो स्वास्थ्य सामग्री
काठमाडौँ, वैशाख १० : तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै रु आठ करोड ३१ लाख…
श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह
काठमाडौँ, वैशाख १० : न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो…
प्रधानमन्त्री ओली र साइप्रशका राष्ट्रपतिबीच टेलिफोन संवाद
काठमाडौँ, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गर्नुभएको छ । सो…