समाचार
जुवाको खालबाट गोरु व्यापारीसहित छ जुवाडे पक्राउ
सर्लाही, कात्तिक १९ : जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी…
महाकाली करिडोर जोड्न सडक निर्माण गरिँदै
कञ्चनपुर, कात्तिक १९ : भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक निर्माण गर्न लागिएको…
धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै
धादिङ, कात्तिक १९ : धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न…
२ बजे नै बन्द हुन्छ भद्रवास आयुर्वेद औषधालय
काठमाडौँ, कात्तिक १९ : कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि…
हेलम्बुलाई स्याउको गाउँ बनाइने
सिन्धुपाल्चोक, कात्तिक १९ : हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन्…
एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ
काठमाडौं, कात्तिक १८ : प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व…
निगमले लागू ग-यो नयाँ सफ्वेयर
काठमाडौं, कात्तिक १८ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको…
उपत्यकाको ट्राफिक व्यवस्थापनमा समन्वयको अभाव
काठमाडौं, कात्तिक १८ : मुलुकको राजधानी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुनौती पूर्ण बन्दै गएका बेला सम्बद्ध व्यक्तिहरुले एकीकृत योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको छ । गृहमन्त्रालय र मातहतका निकायले…
भारतीय स्थलसेनाध्यक्ष नरावणे बुधबार नेपाल आउँदै
काठमाडौं, कात्तिक १८ : प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार यहाँ आउँदै हुनुहुन्छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका…
बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ
डोटी, कात्तिक १८ : बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
अन्तर्राष्ट्रिय ध्यान दिवसको झल्को बेइजिङमा, योगध्यान शिविर
मंसिर २७, २०८२






