समाचार

समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह,…

प्रधानमन्त्री ओली र देउवाबीच भेट, संवैधानिक परिषद् बैठकबारे छलफल

 मंसिर २६, २०७७

काठमाडौँ, मंसिर २६ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटघाट भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न भेटमा आइतबार संवैधानिक परिषदको बैठक बोलाउने…

एक हजार ४४ कोरोना संक्रमित थपिए, १२ हजार १४८ संक्रिय संक्रमित

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : नेपालमा कोरोना भाइरसका एक हजार ४४ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार २७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा…

दोस्रो राउण्डको विश्वकप फुटबल छनोट खेलको तालिका सार्वजनिक

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : एशियाली फुटबल संघले फिफा विश्वकप कतार २०२२ को लागि दोस्रो चरणको छनोट खेलको तालिका सार्वजनिक गरेको छ । छनोट खेलहरु आगामी मार्च महिनादेखि सुरु हुने अखिल नेपाल…

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

 मंसिर २६, २०७७

काठमाडौँ, मंसिर २६ : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ/छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू…

‘मानव अधिकार संरक्षणमा सबैको योगदान आवश्यक’

 मंसिर २५, २०७७

काठमाडौँ, मङ्सिर २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा ७२औँ अन्तर्राष्ट्रिय…

जाली कागजात बनाएर एकै वर्ष ८७ लाख सुरक्षा भत्ता दुरुपयोग

 मंसिर २५, २०७७

खोटाङ, मङ्सिर २४ : साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष रु ८७ लाख बढी दुरुपयोग भएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका…

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

 मंसिर २५, २०७७

काठमाडौँ, मङ्सिर २५ : पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान…

चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

 मंसिर २५, २०७७

काठमाडौं, मंसिर २५ : करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती…

हिउँ छिचोल्दै सीमामा सशस्त्र प्रहरीको सुरक्षा गस्ती

 मंसिर २५, २०७७

सिमकोट (हुम्ला), मंसिर २५ : चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको…

लोकप्रिय