समाचार

रहेनन् विश्‍वकप १९८२ का नायक रोसी

 मंसिर २५, २०७७

मिलान, मंसिर २५ : सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार निधन भएको छ । उनी ६४ वर्षका थिए । इटालीको टीभी च्यानल राइ स्पोर्टसले रोसीको…

आजदेखि चिडियाखाना खुला

 मंसिर २५, २०७७

काठमाडौँ, मङ्सिर २५ : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो…

‘निर्माण व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिन्छ’

 मंसिर २५, २०७७

काठमाडौं, मंसिर २५ : शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण…

अलग भएको झण्डै दुई वर्षपछि,फेरि जोडियो ‘विवेकशील साझा’

 मंसिर २४, २०७७

काठमाडौँ, मङ्सिर २४ : अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ । विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील…

सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर

 मंसिर २३, २०७७

काठमाडौं, मंसिर २३ : सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब…

गणतन्त्रवादी शक्तिलाई एकजुट हुन प्रधानमन्त्री ओलीको आह्वान

 मंसिर २३, २०७७

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नुभएको छ । सङ्घीय…

सुदूरपश्चिम प्रदेशसभाका सभामुखलाई कोरोना संक्रमण

 मंसिर २२, २०७७

सुदूरपश्चिम, पुुस ५ : सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका…

नीला ताल, हरियो शहर र खुशी नागरिकको अभियानमा पोखरा

 मंसिर २०, २०७७

पोखरा, मंसिर २० : प्रकृतिको बरदान पोखरामा बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन तथा विकास निर्माणसँगै भित्रिने क्षति न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले नीला ताल, हरियो शहर र खुशी नागरिक अभियान थालेको छ…

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : सीमा समस्या वार्ताबाट समाधान गरौँ

 मंसिर १२, २०७७

काठमाडौँ, मङ्सिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई…

एक हजार ६१४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६ हजार ७९३

 मंसिर १२, २०७७

काठमाडौं, मङ्सिर ११ : देशभर पछिल्लो २४ घण्टामा एक हजार ६१४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य…

लोकप्रिय