समाचार
विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रम पोख्ररेल
सिन्धुली, पुस २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गर्नुभएको छ । यहाँ आज पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका…
कृषि विविमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त
चितवन, पुस २२ : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा…
कलङ्की–नागढुङ्गा–पिपलामोडमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने
काठमाडौं, पुस २२ : चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ । नपाले कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन…
१ लाख ५० हजार घुससहित सबइन्जिनियर पक्राउ
तनहुँ, पुस २२ : जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएका आरोपमा पक्राउ परेका छन् । सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त…
कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने
काठमाडौं, पुस २२ : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने भएको छ । अस्पतालले बालबालिकाको लागि मानसिक स्वास्थ्य सेवाको ओपिडि यसअघि सुरु गरिसकेको छ । बुधबार अस्पतालको…
ओडारमा बस्ने वृद्धासहित चारको उद्धार
जुम्ला, पुस २२ : नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धा महिलासहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यन्वयनस्वरुप भइरहेको अभियानअन्तरगत आज जिल्ला प्रशासन कार्यालयको समन्वय र चन्दननाथ…
पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका
पोर्चुगल, पुस २२ : काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्चुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । बाल्यकालमा आफ्नी आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको…
अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश
वासिङ्टन डिसी, पुस २२ : चीनबाट शुरु भएर विश्वभर फैलिएको कोभिड–१९ को त्रास खोपको आविष्कारपछि सहज बन्न थालेको छ । अमेरिकालगायत विश्वका विभिन्न देशमा यो खोप पुग्न थालेको छ ।…
प्रतिनिधिसभा विघटन मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग
काठमाडौँ, पुस २२ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले…
सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराद्वारा राजीनामा
सुदूरपश्चिम, पुस २२ : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको…






