समाचार

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : पौडेल

 माघ ०४, २०७७

चितवन, माघ ४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति…

प्रचण्ड–नेपाल समूहले माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले…

नेपाल भारतबीच सीमाङ्कन गर्न बाँकी काम यथाशीघ्र थाल्ने सहमति

 माघ ०३, २०७७

काठमाडौँ, माघ ३ : झण्डै छ दशकदेखि समस्याको मुख्य जडका रुपमा रहेको सीमासम्बन्धी विषय टुङ्ग्याउन दुवै देशका उच्च अधिकारी राजनीतिक तहमा वार्ता गर्न तथा द्विपक्षीय संयन्त्रका बैठक समानान्तर ढङ्गले अघि…

नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : पोखरेल

 माघ ०३, २०७७

अर्घाखाँची, माघ ३ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताउनु भएको छ । उहाँले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन…

अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताउनुभयो । अदालतमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आएको…

चैतअघिकै स्वरुपमा वाग्मती सफाइ महाअभियान

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : वाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुनथालेको छ । चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर…

केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : काठमाडौँ विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ । केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन…

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज मोरङ…

प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी…

लयमा फर्कंदै पर्वतारोहण हिउँदमा पनि आकर्षण

 माघ ०३, २०७७

काठमाडौँ, माघ ३ : कोरोना सङ्क्रमणका कारण मुख्य सिजनमै ठप्प भएको पर्वतारोहण बिस्तारै लयमा फर्कंदैछ । बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र खुला हुँदा पर्वतारोहणमा पनि आरोहीको आकर्षण थपिएको छ । तुलनात्मक रूपमा…

लोकप्रिय