समाचार
अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ
त्रिशूली, माघ ५ : नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको…
सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते
सोलुखुम्बु, माघ ५ : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार राती करिब साढे ११…
चिनियाँ राजदूत यान्छीले भेटिन् राष्ट्रपति भण्डारीलाई
काठमाडौँ, माघ ४ : नेपालमा राजनीतिक संकट गहिरिइरहेकै बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले गत शुक्रबार साँझ राष्ट्रपति भवन…
नेपाल–भारत सीमा क्षेत्रमा निरन्तर किचलो : ढलेका स्तम्भ अलपत्र
काठमाडौं, माघ ४ : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो । नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत छ वर्षदेखि महाकालीको…
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सोमबार सुनुवाइ
काठमाडौं, माघ ४ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ…
पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा फागुनमा
काठमाडौं, माघ ४ : नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो…
प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, माघ ४ : नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक…
बैँकिङ कसुरमा संलग्न तीनजना पक्राउ
काठमाडौं, माघ ४ : बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौँको चन्द्रागिरिका…
नयाँबसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी
काठमाडौं, माघ ४ : गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर…
सेनाद्वारा विपन्न परिवारलाई कम्बल वितरण
काठमाडौं, माघ ४ : नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ र १९ स्थित बडरहवाका विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । नेपाली सेनाको…






