समाचार

जर्मनी कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको…

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा…

१५ श्य्याको नगर अस्पताल सञ्चालनमा

 माघ ०३, २०७७

चितवन, माघ ३ : चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६…

कोरोना सङ्क्रमितको जागिर गुम्यो

 माघ ०३, २०७७

म्याग्दी, माघ ३ : कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु…

न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : पौडेल

 माघ ०३, २०७७

दमौली, माघ ३ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का…

अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको…

प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

 माघ ०२, २०७७

काठमाडौं, माघ २ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलास वा बृहत् पूर्णइजलासमा सुनुवाइ गर्ने भन्ने विवाद आज टुङ्गिएको छ । गत पुस १० गतेदेखि शुरु भएको उक्त क्षेत्राधिकार विवाद आज…

वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना

 माघ ०२, २०७७

काठमाडौँ, माघ २ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पु-याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई…

पछिल्लो २४ घण्टामा २७० कोरोना संक्रमित थपिए, ३९० संक्रमणमुक्त

 माघ ०२, २०७७

काठमाडौं, माघ २ : देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीनहजार ८४ जनाको स्वास्थ्य परीक्षण…

निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : भट्टराई

 माघ ०२, २०७७

काठमाडौं, माघ २ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा…

लोकप्रिय