समाचार
भारतमा उत्पादित खोप ल्याउने बाटो खुला, निजी क्षेत्रले पनि पाउने
काठमाडौं, माघ २ : भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने बाटो खुला भएको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था…
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमै सुनुवाइ गर्ने आदेश
काठमाडौं, माघ २ : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाटै हुने भएको छ । सो मुद्दा सर्वोच्च अदालतको वृहत इजालसमा सुनुवाइ हुनुपर्छ भन्ने मागसहितको निवेदनमा आज संवैधानिक इजलासमा भएको सुनुवाइपछि उक्त…
मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भादगाउँ, माघ २ : कोभिड– १९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारबाट सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय…
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, माघ २ : नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ ।…
कोरोना खोपलाई नेपालमा अनुमति
काठमाडौं, माघ २ : सरकारले कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा…
भ्रम सिर्जना गर्ने समाचार सामग्री दिने कार्यप्रति खेद प्रकट
काठमाडौं, माघ २ : सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको भनी खेद व्यक्त गरेको छ । केही अनलाइनले…
देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण
काठमाडौं, माघ २ : गोरखा भूकम्पपछि देशका विभिन्न बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा…
सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न
काठमाडौं, माघ २ : सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय आयोगको बैठकमा सिमानाका…
एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं, माघ २ : प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको…
अब अनलाइनबाटै सरकारी सेवा : सूचना प्रविधिमन्त्री
काठमाडौं, माघ २ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पु-याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताउनुभएको छ । सञ्चार तथा सूचना…






