समाचार
काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य थप विस्तार
काठमाडौँ, माघ ५ : काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।…
हुम्दे र खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल’
काठमाडौँ, माघ ५ : पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु-याउने उद्देश्यले मनाङको हुम्दे र सोलुखुम्बुको खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल २०२१’ आयोजना हुने भएको छ । नेपाल पर्वतारोहण…
भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै
चितवन, माघ ६ : भरतपुर महानगरपालिका–२२ मा घरेलु तथा साना उद्योग प्रदर्शनीकक्षको शिलान्यास गरिएको छ । कक्षको महानगर प्रमुख रेनु दाहालले सोमबार शिलान्यास गर्दै उहाँले प्रदर्शनीकक्षको सञ्चालनले स्थानीय उत्पादनको बजारीकरण…
जनधनको क्षति र पर्यावरणीय हानीको हिसाबले आगलागी ठूलो विपत्
विराटनगर, माघ ६ : नेपालमा आगलागी र वनडढेलो जनधनको क्षति र पर्यावरणीय हानीको हिसाबले अन्य विपत्का तुलनामा ठूलो विपत् हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै…
मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि आग्रह
काठमाडौं, माघ ६ : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरोत्थानका लागि मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । महासङ्घका…
थप ३२२ जनामा कोरोना संक्रमण, तीन हजार ८६१ सक्रिय संक्रमित
काठमाडौं, माघ ५ : थप ३२२ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । पछिल्लो समय चार हजार ३०६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका सङ्क्रमितमध्ये १६३ जना काठमाडौँ उपत्यकाका…
भ्याट छलीको अभियोगमा सुलभ ट्रेड कन्सर्नविरुद्ध मुद्दा
काठमाडौं, माघ ५ : राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल तयार गरी छ करोड ५२ लाख १३ हजार ७२६ बराबरको ठगी गरेको अभियोगमा सुलभ ट्रेड कन्सर्नका सञ्चालक…
सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि आह्वान
काठमाडौं, माघ ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल…
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट
काठमाडौं, माघ ५ : अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र…
पेट्रोल तथा डिजेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि
काठमाडौं, माघ ५ : नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुईका दरले…






