समाचार
सामाजिक सद्भाव, सङ्घीयता सुदृढीकरण र जनप्रतिबद्धता पूरा गर्न सांसदको जोड
काठमाडौँ, २७ साउन : सांसदहरूले मुलुकमा सामाजिक सद्भाव कायम, सङ्घीयताको सुदृदीकरण र निर्वाचनमा जनतासामु व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष…
लाल सागरमा यमनी जहाजमा हुथी आक्रमण, छ जनाको मृत्यु
यमन, २७ साउन : लाल सागरको बाब अल–मन्डेब स्ट्रेटमा व्यापारिक यमनी जहाजमा हुथी विद्रोहीहरूले गरेको मिसाइल आक्रमणकमा कम्तिमा छ जनाको मृत्यु भएको यमन सरकारले जनाएको छ । यमन सरकारको यातायात…
बडीमालिका मेला भदौ १ गतेदेखि, तयारी सुरु
बाजुरा, २७ साउन : सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ । दर्शनार्थीको बढ्दो चापलाई ध्यान दिँदै यस…
होर्मुजमा नाकाबन्दी तोड्ने जहाजमाथि अमेरिकी आक्रमण
होर्मुज (संयुक्त राज्य अमेरिका), २७ साउन : स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबंदी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी हेलिकोप्टरले मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ । युएस सेन्ट्रल कमान्ड…
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
रौतहट, २७ साउन : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेलापरेको छ । स्थानीय…
सुनको मूल्य एक हजार दुई सयले घट्यो
काठमाडौँ, २७ साउन : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन…
इन्डोनेसियामा डुङ्गामा आगलागी, ११२ जनाको उद्धार
जाकात्रा, २७ साउन : इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुङ्गामा आगलागी भएपछि डुङ्गामा सवार ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका…
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री : भारत र चीनसँग व्यावहारिक संवाद
काठमाडौँ, २७ साउन : वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई प्राथमिकता दिँदै आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले अन्ततः नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको…
‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छ’
काठमाडौँ, २७ साउन : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताउनुभएको छ । उहाँले मुलुकमा…
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
काठमाडौँ, २७ साउन : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






