समाचार
पढ्दै कमाउँदै’ कार्यक्रमका लागि मनाङको लोकप्रिय मावि छानियो
मनाङ, चैत २२ : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि हिमालपारिको जिल्ला मनाङको लोकप्रिय मावि छनोटमा परेको छ । जिल्लाको चामे गाउँपालिका–४ स्थित लोकप्रिय मावि कार्यक्रमका लागि छनोटमा…
तनहुँमा भएको दुर्घटनमा १५ यात्रु घाइते, दुईको अबस्था गम्भीर
तनहुँ, चैत २२ : पृथ्वी राजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी–७ सेरामा दुई यात्रु बस एक आफ्समा ठक्कर खाँदा मङ्गलबार दिउँसो दुवैतर्फका यात्रु गरी १५ जना घाईते भएका छन् । पोखराबाट दमौली…
अबको दश वर्षमा नेपाललाई धनी देश बनाउन सम्भव छ : मन्त्री कार्की
काठमाडौं, चैत २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विविधताको सम्मान गर्दै जातीय सदभाव कायम गरी अवको दश वर्षमा नेपाललाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा…
जहाँ जसको शक्ति छ, उसैको दाबी हुन्छ : माधव नेपाल
कपिलवस्तु, चैत २२ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा शक्तिको आधारमा सिट दाबी हुने बताउनुभएको छ । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका– २ मा भएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई…
मधेसका जिल्लामा मंगलबारदेखि चैते छठ सुरु
धनुषा, चैत २२ : चैत महिनामा मनाइने चैते छठ पर्व मधेस प्रदेशको राजधानी जनकपुरधामसहित मधेसका जिल्लामा मंगलबारदेखि सरु भएको छ। चैत महिनाको शुक्ल चतुर्थी तिथिदेखि सप्तमी तिथिसम्म चार दिन नियम…
टाइफाइडविरुद्ध नियमित खोप
बागलुङ, चैत २२ : टाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ । शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत…
राखेपाका तत्कालीन सदस्य सचिव सिलवालको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं, चैत २२ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्तकालीन सदस्य सचिव रमेश सिलवालले आफूलाई बर्खास्त गरिएकाे विरूध्द दायर गर्नुभएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीद्वय अनिलकुमार सिन्हा…
पौडेल नेतृत्वको निर्वाचन तयारी समितिको पहिलो बैठक बुधबार
काठमाडौं, चैत २२ : सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन…
ककपिटमा जबरजस्ती गरेकोप्रति महासंघको ध्यानाकर्षण
काठमाडौं, चैत २२ : हालै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा हवाइजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेर भिडियो खिँचेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण…
उदयपुरमा छात्राको हत्या : एक भारतीयसहित दुई जना पक्राउ
उदयपुर, फागुन २८ : उदयपुरको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया कविता सुनुवारको हत्या आशंकामा भारत घर भएका एक युवा र स्थानीय एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको…