समाचार

विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

 चैत २२, २०७८

काठमाडौं, चैत २२ : राजधानीको भृकुटीमण्डपमा तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ । चैत १९ गतेदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको…

ढुङ्गामा कला भरेर जीविकोपार्जन

 चैत २२, २०७८

उर्लाबारी, चैत २२ : हातमा सीप छ भने कोही पनि बेरोजगार भएर बस्नुपर्दैन । यो उखान चरितार्थ गर्दै हुनुहुन्छ, उत्तरी मोरङको मिक्लाजुङ-४ जरुवाका सुवास विश्वकर्माले । उहाँ १७ वर्ष अघिदेखि…

राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना…

डीआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध सुनुवाइ हुँदै

 चैत २२, २०७८

काठमाडौं, चैत २२ : नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा…

‘न्यायिक समितिले गरेका निर्णयको पुनरावेदन गर्नु परेन’

 चैत २२, २०७८

बलेवा, चैत २२ : जिल्लाका स्थानीय तहमा गठन भएका न्यायिक समितिबाट सम्पादन भएका काम सन्तोषजनक भेटिएका छन् । जिल्ला अदालत बागलुङले गरेको न्यायिक समितिको अनुगमनका क्रममा न्याय सम्पादन स्थानीय तहमा…

विद्यालय जोगाउन अनेक जुक्ति

 चैत २२, २०७८

बागलुङ, चैत २२ : अछामका भरत साउद यहाँको काठेखोला गाउँपालिका–५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका…

भिरबाट लडेर मृत्यु

 चैत २२, २०७८

सिन्धुपाल्चोक, चैत २२ : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सोमबार…

अभाव र गरिबी’को भूमरीमा परेको विक परिवार

 चैत २२, २०७८

बेनी, चैत २२ : म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको…

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएन प्राविधिक जनशक्ति

 चैत २२, २०७८

कैलाली, चैत २२ : देशका कार्यकारी प्रमुखका नाममा धेरै नेपालीको जीवन निर्वाहको माध्यम बनेको कृषि परियोजना सञ्चालनमा आएको पाँच वर्ष पूरा भए पनि आवश्यक प्राविधिक जनशक्ति र बजेट पाउन सकेको…

बारको मतगणना सुरु

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना प्रारम्भ भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहान…