समाचार
मेलम्चीको पानी आजदेखि सुरुङमा, वैशाख पहिलो साताबाट वितरण
काठमाडौं, चैत २९ : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानको प्रयासमा सरकार लागेको बताउनुभएको छ । मेलम्चीको पानी सुरुङ्मा पठाएपछि सम्बाेधन गर्ने क्रममा उहाँले साे कुरा बताउनुभएको…
आयोगद्वारा आचारसंहिता पालन गर्न गराउन ध्यानाकर्षण
काठमाडौँ, चैत २९ : निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको…
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्षमा स्वाँर
काठमाडौँ, चैत २९ : देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित…
कांग्रेसको एक महिने अभियान निर्वाचनको वातावरण बनाउन सफल
काठमाडौँ, चैत २९ : नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि आरम्भ गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज सम्पन्न भएको छ । यो एक महिने अभियान देशका सातै प्रदेश, ७७…
राष्ट्रिय पत्रकारिता दिवसको नारा सुझाउन आग्रह
काठमाडौँ, चैत २९ : आउँदो वर्ष वैशाख २४ गते मनाइने राष्ट्रिय पत्रकारिता दिवसको नारा अरु क्षेत्रका लागि पनि प्रेरणादायी हुने गरी सुझाउन राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिले सञ्चार प्रतिष्ठानसँग…
वैशाखसम्म मेलम्चीको पानी काठमाडौँमा आउँछ : मन्त्री चौधरी
सिन्धुपाल्चोक, चैत २९ : खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वर्षको वैशाखसम्ममा काठमाडौँको धारामा पानी पुग्ने बताउनुभएको छ । मन्त्री चौधरीले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकोमा खुसी व्यक्त गर्दै…
माओवादी विजयी हुनु राष्ट्रले जित्नु हो : अध्यक्ष दाहाल
काठमाडौँ, चैत २९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको…
हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल
काठमाडौँ, चैत २९ : देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गर्नुभएको छ । समस्या समाधान…
मधेस प्रदेशका जिल्लामा चुनावको पार्टीगत अवस्था
धनुषा, चैत २९ : स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । एक साताअघि बसेको गठबन्धनको बैठक आ–अफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन…
खेलकुद विकास समितिको अध्यक्षमा थापा नियुक्त
भक्तपुर, चैत २९ : खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ । यसअघि अध्यक्ष नियुक्त हुनुभएका श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक…
लोकप्रिय
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२
उत्तर भारतमा खडेरीको चिन्ता, औसतमा कम वर्षा
जेठ ०९, २०८२
नेपाल-चीन सांस्कृतिक आदानप्रदानको जीवन्त उदाहरण
जेठ ०९, २०८२