समाचार
सङ्घर्षशील योद्धाहरु’ को लोकार्पण
काठमाडौँ, चैत २९ : एक सय १२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाट आज ‘सङ्घर्षशील योद्धाहरु’ पुस्तकको लोकार्पण गरिएको छ ।मोतिदेवी स्मृति केन्द्रको आयोजनामा…
पर्यटन क्षेत्रको विकास गर्न शिव मन्दिर स्थापना
भक्तपुर, चैत २९ : भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले निर्माण गरिएको धार्मिकस्थल शिव मन्दिरमा महायज्ञ लगाइने भएको छ । आज यसबारेमा जानकारी दिँदै श्रीमद् भागवत महापुराण…
तीनछाँगे झरनामा टिकटक बनाउनेले नगद पुरस्कार पाउने
ओखलढुङ्गा, चैत २९ : ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवद्र्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ । सुनकोसी गाउँपालिका–९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा…
बढ्यो चुनावी सरगर्मी, प्रचारप्रसार तीव्र
बैतडी, चैत २९ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको…
विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको– पूर्वप्रधानमन्त्री खनाल
मोरङ, चैत २९ : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताउनुभएको छ । विराट नगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै…
वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी
सिन्धुपाल्चोक, चैत २९ : खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाख सम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताउनुभएको छ । मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उहाँले सो कुरा…
पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफद्धारा शपथ
पाकिस्तान चैत २९ : पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको छ ।प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त…
ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, चैत २९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीच…
शिक्षामन्त्री पौडेल र क्यानडाका राजदूत म्याकेबीच भेटवार्ता
काठमाडौँ, चैत २९ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेसँग आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । नेपालका शैक्षिक विकासका लागि दुबै जनाबीच…
उम्मेदवार सिफारिस गर्न नै मतदान
दमौली, चैत २९ : नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ । प्रमुख पदका लागि आठ जना आकाङ्क्षी भएपछि भिमाद नगर…
लोकप्रिय
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२
उत्तर भारतमा खडेरीको चिन्ता, औसतमा कम वर्षा
जेठ ०९, २०८२
नेपाल-चीन सांस्कृतिक आदानप्रदानको जीवन्त उदाहरण
जेठ ०९, २०८२