समाचार

देश विकासमा समाजवादी अर्थ व्यवस्थाको खाँचो छ : नेता पौडेल

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले मुलुकमा सामाजिक न्याय, समानता कायम गरी जनताको आर्थिक रूपान्तरण गर्न सकिने बताउनुभएको छ । पार्टी निकट…

अत्यावश्यक सेवामा हडताल नगर्न प्रशासनको आग्रह

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने…

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

 चैत २८, २०७८

कर्णाली, चैत २८ : सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार…

नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्न सेफहरुको महत्वपूर्ण भूमिका रहने छ : मन्त्री आले

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम)…

गलेश्वरमा रामसीताको स्तम्भ

 चैत २८, २०७८

म्याग्दी, चैत २८ : बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ । दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको…

अनुदान र सहयोगले किसानमा उत्साह

 चैत २८, २०७८

बलेवा, चैत २८ : बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउनुहुन्छ । उहाँको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ । उहाँले बजारका केही परिवारलाई…

दश दिनपछि उठ्यो उपत्यकाको फोहर

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजदेखि पुनः सुरु भएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम…

बगरफाँटमा खानेपानीको हाहाकार

 चैत २८, २०७८

गलेश्वर, चैत २८ : गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र…

पोखरीमा डुबेर बालकको मृत्यु

 चैत २८, २०७८

राजविराज, चैत २८ :  सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु…

बस दुर्घटना चालकसहित २४ घाइते

 चैत २८, २०७८

सर्लाही, चैत २८ : सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको…