समाचार

दमक फुडफेस्टिबलमा ५० लाखको कारोबार

 चैत ३०, २०७८

दमक, चैत ३० : झापाको दमकमा यही चैत २३ देखि २९ चैतसम्म सञ्चालित आठौँ दमक फुड फेस्टिबलमा करिब रु ५० लाखको कारोबार भएको छ । होटल व्यवसायी सङ्घ दमकको आयोजनामा…

फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले…

‘भूमाफिया नियन्त्रण नगरे कुनै ठाउँ बाँकी रहन्न’

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा समन्वय नहुँदा आउने समस्या समाधानका लागि समन्वय गर्ने एकीकृत कानुनी व्यवस्था गरिने बताउनुभएको छ । उहाँले यससम्बन्धी कानुनी दोहोरोपन पनि अन्त्य…

पाँचथरमा आजदेखि चौँरी महोत्सव

 चैत ३०, २०७८

पाँचथर, चैत ३० : विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ…

बीटीआइमा स्नातक अध्ययन सुरु हुने

 चैत ३०, २०७८

लुम्बिनी, चैत ३० : बुटवलमै प्राविधिक शिक्षाको उच्च तहका कक्षा सञ्चालनका लागि यहाँको पुरानो प्राविधिक शिक्षण संस्था बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआइ)मा स्नातक तहको अध्यापन हुने भएको छ ; आगामी शैक्षिक…

देशले के दियोभन्दा पनि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छ : पौडेल

 चैत ३०, २०७८

दमौली, चैत ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाको ३०…

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गर्नुभएको छ । मन्त्रालयमा आयोजित…

स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा…

सुडी समाज महासङ्घ नेपालको अध्यक्षमा महासेठ

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त महासङ्घ’ भन्ने मूल नाराका साथ सुडी समाज महासङ्घ नेपालको सम्पन्न ‘प्रथम राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनले…

झापाका १३ विद्यालयमा संरचना निर्माण

 चैत ३०, २०७८

बनियानी, चैत ३० : नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु…