समाचार
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ, २८ साउन : धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अङ्कले बढेर दुई हजार…
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
काठमाडौँ, २८ साउन : नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसीप कार्यक्रम–२०२६’ सम्पन्न भएको…
युएसएस लिङ्कनको अवस्थामाथि प्रश्न
वासिङ्टन, २८ साउन : अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनमा लामो समयदेखि जारी तैनाथीका क्रममा खाद्यान्न अभाव, पानी तथा प्लम्बिङ समस्या र मानसिक स्वास्थ्य सङ्कट देखिएको रिपोर्ट सार्वजनिक भएपछि…
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता
काठमाडौँ, २८ साउन : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्कनुभएको छ । गत भदौ २४ गतेको जेनजी…
इरानको मृत्युदण्डविरुद्ध ३२ देश
पेरिस, २८ साउन : इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढेको भन्दै फ्रान्स, बेलायत र क्यानाडासहित ३२ देशले त्यसको कडा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधारबिना हिरासतमा…
‘मेलमिलाप’लाई प्रोत्साहन गर्न हुँदैछ, कानुनमा संशोधन
काठमाडौँ, २८ साउन : घर–समाजका सामान्य विवाद पनि अदालतमा पुग्ने बाध्यता अहिले पनि कायमै रहेको छ । अदालतमा पुगेका मुद्दाको बहस र सुनुवाइ प्रक्रिया आफैँमा लामो हुन्छ । फैसला हुँदा…
जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री
दमौली (तनहुँ), २८ साउन : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उहाँले सीमित स्रोतसाधनकाबीच…
सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
काठमाडौँ, २८ साउन : नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठमाडौँ…
सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन
काठमाडौँ, २८ साउन : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा…
ओखलढुङ्गामा अर्गानिक बुङ आलु खन्न सुरु
ओखलढुङ्गा, २८ साउन : ओखलढुङ्गाको लेकाली भेगमा परम्परागत विधिबाट उत्पादन गरिएको अर्गानिक ‘बुङ आलु’ खन्न सुरु गरिएको छ । जिल्लाको समुद्र सतहबाट दुई हजार चार सय मिटरभन्दा माथिको उचाइमा रहेका…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






