समाचार
बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
सिरहा, १२ असार : सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का…
प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण
काठमाडौँ, १२ असार : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई…
अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट
वाशिङ्टन, १२ असार : अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा…
देशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
काठमाडौँ, १२ असार : श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि…
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी
काठमाडौँ, १२ असारः सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा सात उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी…
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, १२ असार : वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा बैतेश्वर गाउँपालिका–३ का…
सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड
पाटन (ललितपुर), १२ असारः श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने हाम्रा श्रमिकको सम्मान हुनुपर्छ भन्नुभएको छ । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका)द्वारा आज यहाँ आयोजित…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, १२ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी
काठमाडौँ, १२ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक…
मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि
महेन्द्रनगर (धनुषा), १२ असार : जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ । मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधामामा पत्रकार सम्मेलन गरी हरेक प्रदेशबाट १२…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






