समाचार
नेपाली क्रिकेट टिमले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने
काठमाडौँ, १३ असार : नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ । आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्न लागेको…
तिब्बतीशास्त्रीहरू सिचाङको उपलब्धी सुनाउँदै
राज्य परिषद् सूचना कार्यालयद्वारा आयोजित चिनियाँ सिचाङ तिब्बतीविद् प्रतिनिधिमण्डलले नयाँ युगमा तिब्बतको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक कार्यहरूमा भएका सर्वाङ्गीण प्रगति र ऐतिहासिक उपलब्धिहरूको परिचय गराउन जुन २४ तारिख नेपालको राजधानी काठमाडौँमा एक…
द्वन्द्वका सबै विषय फरफारक हुने गरी काम गर्नुस्: द्वन्द्वपीडित परिवार
काठमाडौँ, १३ असारः सत्य निरुपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिलाउनका लागि आवश्यक सूचना, सुझाव र सल्लाह दिएर सहयोग गर्न आह्वान गरेको छ । आयोगद्वारा आज यहाँ आयोजित द्वन्द्वपीडित…
प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ, १३ असारः प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा…
प्राविधिक शिक्षालयको शिलान्यास
झापा, १३ असार : पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपालले निरङ्कुशताविरुद्ध लामो सङ्घर्षपछि हासिल भएको वर्तमान राजनीतिक प्रणालीलाई बलियो नबनाई मुलुक र जनताको हितमा समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ…
गण्डकी प्रदेश सरकारको बजेट पारित
गण्डकी, १३ असार : गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि…
हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा
वीरगञ्ज (पर्सा), १३ असारः वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा आज यहाँ हर्षाेल्लाससहित मनाइएको छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आज बिहान ७ः३० बजेदेखि रथयात्रा शुभारम्भ गरेर वीरगञ्जका…
अवसर दिएको भए इजरायलले इरानका खामेनीलाई मारेको हुन्थ्यो : इजरायली रक्षामन्त्री
जेरुसेलम, १३ असार : इजरायलका रक्षामन्त्री इजरायल काट्जले दुई मुलुकबीचको युद्धको समयमा अवसर मिलेको भए इजरायलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई मारेको हुन्थ्यो भन्नुभएको छ । “यदि उहाँ हाम्रो…
सहकार्य नगरे कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन : देउवा
चितवन, १३ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना…
यी क्यानाडाली चट्टानहरू पृथ्वीमा सबैभन्दा पुरानो हुन सक्छन्
न्युयोर्क, १३ असार : वैज्ञानिकहरूले क्यानाडाको एक चट्टान संरचनाबाट पृथ्वीका सबैभन्दा पुराना चट्टानहरू हुनसक्ने कुराको पहिचान गरेका छन् । नुभुवागिटुक ग्रिनस्टोन बेल्ट लामो समयदेखि यसको प्राचीन चट्टानहरूका लागि परिचित छ–…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






