समाचार

मौसम : भारी वर्षाको सम्भावना । कोशी राजमार्ग बाढीले बगायो, माइखोलाले डुबायो घरबार

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल…

भालुको आक्रमणबाट दार्जुलामा दुई जना घाइते

 जेठ १७, २०८२

खलङ्गा, १६ जेठ : दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन् । आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८…

‘विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक’

 जेठ १७, २०८२

काठमाडौँं, १६ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताउनुभएको छ । चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा…

ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सवोच्चको अनुमति

 जेठ १७, २०८२

वासिङ्टन, १६ जेठ : अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौँ आप्रवासीको कानुनी हैसियत तत्कालका लागि रद्द गर्न ट्रम्प प्रशासनलाई शुक्रबार अनुमति दिएको छ । यो निर्णयले…

लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न जोड दिनुभएको छ । नेपाल अडिटर्स एसोसिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले अडिट रिपोर्टहरूमा कतैबाट पनि प्रश्न…

‘द्वन्द्वपीडितका पक्षमा काम गर्ने प्रतिबद्धता’

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले द्वन्द्वपीडित, विज्ञ तथा सरोकारवालासँग छलफल गरी पीडितका पक्षमा न्याय दिने प्रतिबद्धता जनाउनुभएको छ । सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष गड्तौलाले…

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : काठमाडौँ प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा…

आणविक कार्यक्रमबारे अष्ट्रियाको रिपोर्ट ‘भ्रामक’ : इरान

 जेठ १७, २०८२

तेहरान, १६ जेठ : तेहरानले आणविक हतियार प्राप्त गर्न खोजेको भन्ने अष्ट्रियाली गुप्तचर निकायको रिपोर्टलाई ‘भ्रामक’ भएको ठहर गर्दै इरानले शुक्रबार इरानका लागि अष्ट्रियाका कार्यवाहक राजदूतलाई सोधपुछका लागि पत्राचार गरेको…

देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह

 जेठ १७, २०८२

काठमाडौ, १६ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभएको छ । आजदेखि यहाँ सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल…

नेपाल थाइल्यान्डसँग पराजित

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा आज भएको खेलमा थाइल्यान्डसँग १-० गोलअन्तरले नेपाल पराजित भएको…