समाचार

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यही जेठ २४ देखि

 जेठ २०, २०८२

बैतडी, १९ जेठ : सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नायब वरिष्ठ प्रशासकीय अधिकृत टोपबहादुर…

प्रमुख तीन दलको बैठक : संसद्को गत्यावरोध अन्त्यका लागि प्रधानमन्त्रीको आग्रह

 जेठ २०, २०८२

काठमाडौँ, १९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको…

महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

 जेठ २०, २०८२

काठमाडौँ, १९ जेठ : अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा आज सम्पन्न खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोलअन्तरले पराजित भएको…

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् अवरोध जारी : माओवादी केन्द्र

 जेठ २०, २०८२

काठमाडौँ, १९ जेठ : नेकपा (माओवादी केन्द्र)को संसदीय दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज…

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

 जेठ २०, २०८२

काठमाडौँ, १९ जेठ : सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख…

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

 जेठ २०, २०८२

काठमाडौँ, १९ जेठः विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । दोस्रो कार्यकालको…

अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप : खर्च घट्दै, व्यापार सुस्ताउँदै

 जेठ २०, २०८२

क्यानबेरा,१९ जेठ : अष्ट्रेलियामा सन् २०२५ को सुरुवाती पाँच महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको छ । सरकारी विवरणअनुसार, बाढी, डढेलो, आँधी र चक्रवातले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब…

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

 जेठ २०, २०८२

नवलपुर (नवलपरासी), १९ जेठ : निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण…

डढेलोका कारण क्यानाडामा २६ हजारभन्दा बढी विस्थापित

 जेठ २०, २०८२

ओटावा (क्यानडा), १९ जेठ : क्यानाडाको जङ्गलमा लागेको डढेलोका कारण यहाँका तीन प्रान्तका २६ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन् । आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन ।   शनिबारसम्म म्यानिटोबामा…

विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

 जेठ २०, २०८२

मुम्बई, १९ जेठ : दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन् । चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू…