समाचार

निजामती विधेयकका प्रावधान परिर्वतन गर्नेलाई कारबाही गर्नुपर्छ : डा. कोइराला

 असार १७, २०८२

काठमाडौँ, १७ असार : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाबाट पास गरिएको निजामती कर्मचारी सेवा विधेयकमा केही प्रावधान परिर्वतन गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।  लेखक…

कृषिमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

 असार १७, २०८२

काठमाडौं, १७ असार : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ ।  राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी…

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी

 असार १७, २०८२

काठमाडौँ, १७ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिनुभएको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत…

‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’

 असार १७, २०८२

काठमाडौँ, १७ असार : माछाको फुल, तीतेकरेला र भ्यान्टाको समिश्रणबाट बनाइएको करेली माछाको तरकारी आहा ! कति आकर्षक जिब्रोमै झुण्डिने स्वाद ! वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले पस्केको थाली सेटमा माछाको…

निजामती विधेयकले प्रशासनिक क्षेत्रमा सुधारको अपेक्षा

 असार १५, २०८२

काठमाडौँ, १५ असार : प्रतिनिधिसभाको आजको बैठकबाट बहुप्रतिक्षित ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित भएको छ। अब यो विधेयक राष्ट्रियसभाबाट पारित भई ऐनका रुपमा लागू हुनेछ । प्रतिनिधिसभाबाट पारित यो विधेयकले…

ओलम्पियन्स एसोसिएसनमा दीपक विष्ट पुन: निर्वाचित

 असार १५, २०८२

काठमाडौँ, १५ असार : नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले दीपक विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा  आइतबार भएको साधारण सभाबाट अध्यक्षमा दीपक पुन: दोस्रो कार्यकालका लाग निर्वाचित…

नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छ : परराष्ट्रमन्त्री

 असार १५, २०८२

काठमाडौँ, १५ असारः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले नागरिकको खाद्यसम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ । इटालीको रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मन्त्रिस्तरीय विशेष सत्रलाई…

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

 असार १५, २०८२

काठमाडौँ, १५ असार : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को…

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

 असार १५, २०८२

काठमाडौँ, १५ असार : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता…

मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

 असार १५, २०८२

इटहरी (सुनसरी), १५ असार : सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छी…