समाचार

‘हिमालयन चितुवा’ ले ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट ’ भिड्ने

 असार १८, २०८२

काठमाडौँ, १८ असार : किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका नेपाली युवा बक्सर अविरल घिमिरेले आगामी भदौ २० गते जापानको टोकियो सहरमा आयोजना हुने ‘के वान…

राष्ट्रिय सभा बैठकमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो

 असार १८, २०८२

काठमाडौँ, १८ असार : राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभाको राज्यव्यवस्था समितिबाट पारित भएको ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० मा कुलिङ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाउनुभएको छ ।…

पाँच संसदीय समितिको बैठक बस्दै

 असार १८, २०८२

काठमाडौँ, १८ असार : बुधबार एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिबेदनको मस्यौदामाथि आन्तरिक छलफल…

महिला फुटबल : आज नेपाल र श्रीलङ्का भिड्दै

 असार १८, २०८२

काठमाडौँ, १८ असार : एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार १८, २०८२

काठमाडौँ, १८ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

 असार १७, २०८२

जेनेभा, १७ असार : संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र…

नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

 असार १७, २०८२

काठमाडौँ, १७ असार : ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय…

जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

 असार १७, २०८२

कर्णाली, १७ असार : तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरी रहेका १३ भेडा पुरिएका छन् । सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरीरहेका भेडालाई पहिरोले पुरेको हो…

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री

 असार १७, २०८२

सेभिया (स्पेन), १७ असार : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको…

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन्:गृहमन्त्री

 असार १७, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १७ असारः गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका भरमा काम गरिररहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत गृह मन्त्रालयको…